राजदुत आचार्य र कार्कीलाई मन्त्रीसरहको सुबिधा 

खरीबोट

काठमाडौँ । सरकारले दुई राजदुतलाई मन्त्री सरहको मर्यादा दिएको छ ।

मन्त्रिपरिषदको बैठकले भारतकालागि नेपालका आवासिय राजदूत निलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका लागि नेपालका आवासिय राजदूत डा. अर्जुनकुमार कार्कीलाई नेपाल सरकारको मन्त्रीसरह मर्यादा कायम गरेको हो ।

सरकारको यो निर्णयपछि दुवै राजदूतले मन्त्रीसरह सुविधा पाउने छन् ।  
 

सम्बन्धित समाचार

पहिलो पटक भिडियो कन्फरेन्समार्फत बस्यो मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला आज पहिलो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद्को बैठक बसेको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री

सरकारद्वारा १५ सचिवको सरुवा, को कँहा पुगे ?

काठमाडौं – सरकारले १५ सचिवको सरुवा गरेको छ । सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार एकैपल्ट सार्वजनिक गर्दै १५ सचिवको सरुवा भएको जानकारी दिएको हो

मन्त्रिपरिषद् बैठकका निर्णय के के छन् ? (सुचिसहित)

काठमाडौं । साउन १६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सार्वजनिक

प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफै बेहोर्नुहुन्छ – मन्त्री बास्कोटा

काठमाडौँ । सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री केपी शर्माको सिंगापुरमा हुने उपचार खर्च आफैले बेहोर्ने बताएका छन् । सरकारको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार


z