विप्लव समुहका गोरखा इञ्चार्जसहित दुई जना पक्राउ

खरीबोट

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र विक्रम चन्द ‘विप्लप’ समूहका गोरखा जिल्ला इञ्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका–७ स्थित खोलाघाट क्षेत्रबाट जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्टलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा च्याङली प्रहरी चौकीबाट खटी गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई सदरमुकाममा ल्याएर अनुसन्धान अघि बढाइको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

विप्लवसँग वार्ता : ठोस पहल आवश्यक

काठमाडौँ । केहि दिनदेखि सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताको पहल गरेको विषय चर्चामा रहेको छ । हुन त अहिले सानो विषयपनि मिडियामा यसरी प्रोपोगान्डा बनेर आउछ कि मानौ त्यो भइनै

विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

भरतपुर । चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट

सरकारका प्रवक्ताको काँग्रेसलाई प्रश्न : दिनभरी विपी र रातिमा विप्लव हो ?

काठमाडौँ । सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई दिनभरी विपी र रातिमा विप्लव हो भन्दै प्रश्न गरेका छन् । सरकारको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्ने पत्रकार

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

परासी ।पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र


z