• २०८१ बैशाख १५ शनिबार

नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु

kharibot

नुवाकोट । नुवाकोटको म्यागङ्ग गाउँपालिका-४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ ।

चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ  ।

प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै