• २०८१ बैशाख १५ शनिबार

हावाबाट निकालियो विजुली !

kharibot

पाल्पाको निस्दी गाउँपालिका– ४ मित्याल पाल्पामा हावाबाट सञ्चालित बिजुली सेवा । बाह्रै महिना निरन्तर हावा चलिरहने मित्यालमा १२ सय वाट विद्युत् उत्पादन गरेर वडा नम्बर ४ को वडा कार्यालय तथा स्वास्थ्यचौकी र रुसेभन्ज्याङ बजार क्षेत्रमा सेवा दिइएको छ । तस्वीर : पवित्रा घिमिरे, रासस, रामपुर ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै