प्रधानसेनापति थापा असारको पहिलो साता चीन जादै

खरीबोट

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन् ।

छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरेका छन् ।

असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्ने कार्यक्रम रहेको छ । 
 

सम्बन्धित समाचार

प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फिर्ता

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका छन् । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उक्त अवसरमा नेपाली

प्रधानसेनापति थापा अमेरिका प्रस्थान

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा यहि असार २३ गते अमेरिका जाने नेपाली

प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका जादै

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन मित्रराष्ट्र संयुक्त राज्य अमेरिका जाने भएका छन् । प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा यहि असार २३ गते अमेरिका जाने नेपाली

प्रधानसेनापति थापाद्वारा नमोबुद्धमा वृक्षरोपण

काभ्रेपलाञ्चोक । प्रधानसेनापति पूर्णचन्द्र थापाले नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनी अड्डाको बागबाणी इलाका (दलसिं पाखा)मा आज ‘एक नागरिक, एक फलफूल बिरुवा’ रोपण कार्यक्रमको शुभारम्भ गरे । उनले


z