• २०८१ बैशाख १४ शुक्रबार

विप्लव समूहका  जुम्ला इञ्चार्ज पक्राउ

kharibot

खलङगा । नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् ।

उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै