• २०८१ बैशाख १६ आइतबार

गायक संजीव र टीकाको 'जानी जानी एउटा गल्ती' सार्वजनिक

kharibot

गायक संजीव पराजुली र टिका प्रसाईको आवाजमा 'जानी जानी एउटा गल्ती' बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्दमा संगीतकार रंजीत गजमेरको संगीत एंव संगीत-संयोजन रहेको छ ।

गीतको निर्देशन शान थापाले गरेका छन् भने अर्जुन तिवारी र उनको टीमले छाँयाकन गरेका छन् । दृश्य सम्पादन सुप्रिम पराजुलीको छ । गीतमा प्रदिप बास्तोला र एलिशा शर्माको दमदार अभिनय हेर्न सकिन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै