पेट्रोलियम पदार्थको मूल्य घट्यो 

खरीबोट

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मुल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा २ रुपैयाँ प्रति लिटर घटाई समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको मुल्य १०८, डिजेल र मट्टितेलको ९६.५० प्रति लिटर कायम भएको छ ।

त्यस्तै हवाई ईन्धन र एल.पि.ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्य सूची अनुसार बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको

पेट्रोलियम पदार्थको मुल्य घट्यो 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको

पेट्रोल-डिजेलको मुल्य बढ्यो  

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मुल्य बढाएको छ । निगमले राती १२ बजेबाट लागु हुने गरि पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो । तर हवाई ईन्धन र खाना पकाउने

हवाई इन्धनको मूल्यो घट्यो

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने


z