• २०८१ बैशाख १७ सोमबार

सरकारविरुद्ध प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

kharibot

काठमाडौँ । भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् । 

विहिबार साँझ राँके जुलुससहितको प्रदर्शनका क्रममा काठमाडौँको मीनभवन क्षेत्रबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, मीनभवन क्याम्पस नेविसङ्घका एकाइ अध्यक्ष विष्णु खड्का, उपाध्यक्ष नवराज थापा, कोटेश्वर बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति महेन्द्र भट्टराईलगायत पक्राउ परेका हुन् ।

यस्तै बालाजुबाट नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, पवन थापालगायत पक्राउ परेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै