• २०८१ बैशाख १४ शुक्रबार

विप्लव समुहका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ

kharibot

राजापुर । प्रहरीले नेत्रविक्रम चन्द समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ । 

अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै