मैत्रीपूर्ण खेलमा पेरुसँग हार्यो ब्राजिल

खरीबोट

काठमाडौँ । मत्रिपूर्ण खेलमा ब्राजिललाई पेरुले पराजित गरेको छ ।

बुधबार विहान सम्पन्न खेलमा पेरुले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको छ ।

पेरुको जितमा लुइस अब्रामले खेलको एक मात्र गोल गरेका थिए । अब्रामले खेलको ८५औ मिनेटमा गोल गर्दै ब्राजिलमाथि जित हासिल गरेका थिए ।

यो सँगै विश्वकपको क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएपछि खेलेका सबै खेलमा अपराजित रहेको ब्राजिलको अपराजित हुने क्रम रोकिएको छ ।

ब्राजिलले यस बिचमा अपराजित हुदै कोपा अमेरिकाको उपाधि समेत जितेको थियो । ब्राजिलले यस अघि चिलीविरुद्ध खेलेको बराबरीमा सकिएको थियो ।
 

सम्बन्धित समाचार

मैत्रीपूर्ण खेलमा पेरुसँग हार्यो ब्राजिल

काठमाडौँ । मत्रिपूर्ण खेलमा ब्राजिललाई पेरुले पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा पेरुले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको छ । पेरुको जितमा लुइस अब्रामले खेलको एक मात्र गोल गरेका

अर्जेन्टिनाको जितमा मार्टिनेजको ह्याट्रिक

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई सजिलै पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लाउरान्टो मार्टिनेजले ह्याट्रिक गरेका थिए

नेइमारको गोलमा ब्राजिल हारबाट बच्यो

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिल र कोलम्बिया २-२ गोलले बराबरीमा रोकिएका हुन् । २-१ गोल अन्तरले पछि परेको अवस्थामा ब्राजिललाई नेइमारले

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र चिल्ली बराबरीमा रोकिए 

काठमाडौँ । अर्जेन्टिना र चिल्लीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । आज भएको खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएका हुन् । आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको अर्जेन्टिनाको आक्रमण पाउलो डिबाला


z