• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिए 

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् । 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

युनाइटेडका लागि स्कट म्याक टोमिनेले गोल गरे भने आर्सनलका लागि एमरिक आउबामेयांगले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीपछि दुवै क्लबको अंक तालिकामा अवस्था राम्रो देखिएको छैन । आर्सनलले ७ खेलमा ३ जित ३ बराबरी र एक हारसहित १२ अंक बटुलेर चौथो स्थानमा छ भने युनाइटेडले ७ खेलमा केबल ९ अंक बटुलेको छ र अंक तालिकामा १०औ स्थानमा रहेको छ । युनाइटेडले आफ्नो प्रिमियर लिग इतिहासमा सन् १९८९-९० पछिकै खराब सुरुवात गरेको छ

म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिए 

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् । 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

युनाइटेडका लागि स्कट म्याक टोमिनेले गोल गरे भने आर्सनलका लागि एमरिक आउबामेयांगले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीपछि दुवै क्लबको अंक तालिकामा अवस्था राम्रो देखिएको छैन । आर्सनलले ७ खेलमा ३ जित ३ बराबरी र एक हारसहित १२ अंक बटुलेर चौथो स्थानमा छ भने युनाइटेडले ७ खेलमा केबल ९ अंक बटुलेको छ र अंक तालिकामा १०औ स्थानमा रहेको छ ।

युनाइटेडले आफ्नो प्रिमियर लिग इतिहासमा सन् १९८९-९० पछिकै खराब सुरुवात गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै