• २०८१ बैशाख २० बिहीबार

नेपाल बैक लिमिटेडको प्रवक्तामा अधिकारी 

kharibot

काठमाडौँ । नेपाल बैक लिमिटेडको हालैको निर्णयानुसार कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीलाई बैकको प्रवक्ता तथा प्रमुख सूचना अधिकारी समेतको जिम्मेवारी तोकिएको छ ।  

वि.सं २०६१ मा उप प्रवन्धक पदबाट नेपाल बैक सेवा प्रवेश गरी बैकका विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरेका हुन् । अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् । 

बैंकका अनुुसार यसअघि बैकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वरालले सो जिम्मेवारी सम्हाल्दै आएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै