म्यानचेस्टर युनाइटेड युरोपा लिगको नक आउट चरणमा 

खरीबोट

काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड नक आउट चरणमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न खेलमा युनाइटेडले सर्बियाको क्लब पार्टिजानलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

युनाइटेडको जितमा मासन ग्रीनवुड, एन्टोनी मार्सियल र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए ।

यो जितसाहित युनाइटेडले समुह एल मा ४ खेलमा १० अंक हासिल गरेको छ भने नक आउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।       
 

सम्बन्धित समाचार

म्यानचेस्टर युनाइटेड युरोपा लिगको नक आउट चरणमा 

काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड नक आउट चरणमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले सर्बियाको क्लब पार्टिजानलाई ३-० गोल अन्तरले पराजित गरेको छ । युनाइटेडको जितमा मासन

आर्सनलको जितमा पेपेको दुई गोल 

काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत आर्सनलले भिक्टोरिया गुइमारेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले भिक्टोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । आर्सनलको जितमा निकोलस पेपेले २ गोल गरेका

युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड नेदरल्याण्डसको क्लब एजेडसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युनाइटेड र एजेड बिना कुनै गोल बराबरीमा रोकिएको हो । प्रिमियर लिगमा यस सिजनमा खराब

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

काठमाडौँ । युईफए युरोपा लिग अन्तरगतको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । समुह एल अन्तर्गतको खेलमा युनाइटेडले अस्टानालाई १-० गोलले पराजित गरेको छ । युनाइटेडको जितमा युवा खेलाडी


z