चितुवा र कुकुरको गजबको दोस्ती (भिडियोसहित)

खरीबोट

काठमाडौँ । सामान्यतया चितुवा र कुकुरको दोस्ती देखिदैन । तर अहिले सामाजिक संजालमा अहिले चितुवा र कुकुरको दोस्तीको एउटा भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

भिडियोमा दुवै राम्रोसँग मिलेर खेलेको भिडियो हेरेर चितुवा र कुकुर हुन भन्ने विश्वास गर्न नै गाह्रो हुन्छ । गत सेप्टेम्बरमा भेट भएका चितुवा र कुकुरको यो भिडियो अमेरिकाको सिनसिनाटी जू को भिडियो हो । भिडियोमा दुवै बगैचामा खेलिरहेको देख्न सकिन्छ । मिडिया रिपोर्टका अनुसार चितुवा तीन महिनाको छ जसको नाम क्रिस हो भने कुकुरको नाम रेमस हो ।

भिडियो भाइरल भएपछि विभिन्न मानिसहरुले आफ्नो प्रतिक्रिया दिदै चितुवा र कुकुरको दोस्तीले खुशी व्यक्त गरेका छन् ।    
 

सम्बन्धित समाचार

ट्रम्पको बक्सर बनेको तस्बीर भाइरल ! 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ट्वीटको कारण अहिले ट्रोल भइरहेका छन् । ट्रम्पले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा एउटा फोटो शेयर गरेका छन्, जसमा उनले बक्सर रकी बाल्बोआको तस्वीरमा आफ्नो

लिभरपुल बराबरीमा रोकियो, समुह 'इ' को समीकरण रोचक

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत लिभरपुल नापोलीसँग बराबरीमा रोकिएपछि टप १६ मा पुग्न अन्तिम खेल पर्खिनुपर्ने भएको छ । गएराती सम्पन्न खेलमा समुह इ अन्तर्गतको खेलमा लिभरपुल र नापोली १-१ गोलको बराबरीमा

सान्युको 'पाँच नग्न' पेन्टिङ रेकर्ड तीन सय मिलियनमा बिक्री

हङकङ । हङकङको वान चाइ कन्भेन्सन सेन्टरमा आयोजित २०औं शताब्दीको कन्टेम्पोररी कला साँझमा चीनिया-फ्रान्सेली कलाकार सान्युको १९५५ मा बनेको 'पाँच नग्न', तीन सय तीन मिलियन हङकङ डलरमा बिक्रि भएको छ

४० किसिमका फल फल्ने अनौठो रुख (भिडियोसहित)

काठमाडौँ । सामान्यता यस्तो मानिन्छ कि एक रुखमा एक मात्र फल फल्ने गर्दछ । तर वैज्ञानिकहरुले यो मान्यतालाई गलत साबित गरेका छन् । अहिले अमेरिकामा एक रुखमा विभिन्न ४० किसिमका


z