• २०८१ बैशाख १५ शनिबार

चितुवा र कुकुरको गजबको दोस्ती (भिडियोसहित)

kharibot

काठमाडौँ । सामान्यतया चितुवा र कुकुरको दोस्ती देखिदैन । तर अहिले सामाजिक संजालमा अहिले चितुवा र कुकुरको दोस्तीको एउटा भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

भिडियोमा दुवै राम्रोसँग मिलेर खेलेको भिडियो हेरेर चितुवा र कुकुर हुन भन्ने विश्वास गर्न नै गाह्रो हुन्छ । गत सेप्टेम्बरमा भेट भएका चितुवा र कुकुरको यो भिडियो अमेरिकाको सिनसिनाटी जू को भिडियो हो । भिडियोमा दुवै बगैचामा खेलिरहेको देख्न सकिन्छ । मिडिया रिपोर्टका अनुसार चितुवा तीन महिनाको छ जसको नाम क्रिस हो भने कुकुरको नाम रेमस हो ।

भिडियो भाइरल भएपछि विभिन्न मानिसहरुले आफ्नो प्रतिक्रिया दिदै चितुवा र कुकुरको दोस्तीले खुशी व्यक्त गरेका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै