• २०८१ बैशाख १४ शुक्रबार

आलमलाई रातारात काठमाडौँ ल्याइयो, नख्खु कारागारमा राखिने 

kharibot

काठमाडौँ । रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता मोहम्द अफताब आलमलाई रातारात काठमाडौँ ल्याइएको छ ।

आलमलाई ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो ।

१२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइतेलाई इटाभट्टामा हालेको आरोपमा पक्राउ परेका आलमलाई शुक्रबार अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । 

आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले रौतहटको गौरबाट शनिबार विहान ४ बजे नख्खु कारागार ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै