• २०८१ बैशाख १७ सोमबार

सिरहा मालपोतका निमित्त कार्यालय प्रमुख घुससहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारका अनुसार मालपोत अधिकृत रामबाबु मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीसंग पाँच लाख घुस लिइसकेको अवस्थामा निजको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै