• २०८१ बैशाख १६ आइतबार

बक्सिङका सनिलले जिते नेपालका लागि ५०औं स्वर्ण

kharibot

काठमाडौँ । १३औं दक्षिण एशियाली खेलकुद (साग अन्तर्गत नेपालले ५०औं स्वर्ण पदक जितेको छ । नेपालले समापनको दिन आज बक्सिङतर्फ ६० केजी तौल समुहमा सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।

सनिलले भारतीय खेलाडीलाई पराजित गरेर स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै बक्सिङतर्फ यस सागमा नेपालले जितेको यो तेस्रो स्वर्ण हो । यस अघि सोमबार बक्सिङतर्फ भुपेन्द्र थापा र मिनु गुरुङले स्वर्ण पदक जितेका थिए । 

शाक्यले जितेको यो नेपालका लागि ५०औ स्वर्ण पदक हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय