कंगोमा रेल दुर्घटना हुँदा ३४ जनाको मृत्यु

खरीबोट
ad

किन्सासा (रासस/सिन्ह्वा) / दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ ।

गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन् ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ । कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको छ ।

सम्बन्धित समाचार

यस बर्षको नोबेल शान्ति पुरस्कार इराकी नादिया र कंगोका डा.मुक्वेजेले जिते 

काठमाडौँ। यसबर्ष को नोबेल शान्ति पुरस्कार इराकी मानवधिकारकर्मी नादिया मुराद र कंगोका डाक्टर डेनिस मुक्वेजेले जितेका छन्। नोबेल शान्ति पुरस्कार आयोजकले आज यस बर्षको नोबेल शान्ति पुरस्कार पाउने नदियासहित इराकमा २०१४

प्रधानसेनापति कंगो प्रस्थान, राष्ट्रसंघीय नेपाली मिसनको निरीक्षण गर्ने 

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री सोमबार अफ्रिकी देश कंगो प्रस्थान गरेका छन् । राष्ट्रसंघीय आह्वानमा शान्तिस्थापनार्थ गएको नेपाली मिसनको निरीक्षण गर्न सेनापति क्षेत्री त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ ।  प्रधानसेनापति

कंगोमा रेल दुर्घटना हुँदा ३४ जनाको मृत्यु

किन्सासा (रासस/सिन्ह्वा) / दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ । गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा


z