• २०८१ बैशाख २१ शुक्रबार

सुख्खा पहिरो जाँदा बुटवल-पाल्पा सडकखण्ड अवरुद्द

kharibot

बुटवल । सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखन्ड अवरुद्द भएको छ ।

अविरल बर्षाका कारणले तिनाउ गाउपालिका पैठेडाडामा माथिबाट खसेको सुख्खा पहिरोले बाटो अवरुद्द भएको हो ।

बाटो सुचारु गराउन जिसिबीले सम्भव नभएपछी ढुङ्गा फोरी पहिरो पन्छाउन पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

गएराति रातको समयमा पहिरो पन्छाउन कठिनाई भएकाले मंगलबार बिहानदेखि पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै