• २०८३ भदौ २८ आइतबार

ज्वालामुखी रोक्न प्रार्थना गर्दै इण्डोनेसियाली हिन्दूहरु !

ज्वालामुखी रोक्न प्रार्थना गर्दै इण्डोनेसियाली हिन्दूहरु !

तस्बिर : एएफपी

इण्डोनेसियाका हिन्दू धर्मावलम्बीहरु राजधानी बालीको एउटा टापुमा केही दिनयता जारी ज्वालामुखी विस्फोटनको अन्त्यका लागि प्रार्थना सामग्री बोकेर मन्दिरतर्फ जाँदै ।

सन् १९६३ मा समेत उक्त स्थानमा ज्वालामुखी विस्फोट हुँदा करिब १६ सय मानिसको ज्यान गएको थियो भने एक लाख मानिसले त्यस क्षेत्र छोड्नुपरेको थियो । अहिले पनि जारी विस्फोटले इन्डोनेसियाको मुख्य विमानस्थल केही दिन बन्द नै गर्नुपरेको थियो भने सरकारले त्यस क्षेत्रका मानिसलाई तत्काल छाड्न चेतावनी दिइसकेको छ ।

त्यहाँस्थित हिन्दू धर्मावलम्बीहरुले केही दिनयता आपसमा भेला भएर उक्त विस्फोटनलाई दैवी शक्तिका रुपमा मान्दै प्रार्थना गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै