• २०८१ बैशाख १५ शनिबार

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।

आइतबार स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । श्रीमतीसहित स्व़ाब परिक्षण गरेका शाक्यकी श्रीमतीको भने रिपोर्ट निगेटिभ आएको छ ।

उनको सचिवालयले उनी अहिले घरमै आइसोलेसनमा रहेको खरीबोटलाई जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै