काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।
प्राप्त मत अनुसार विवेकशील साझा पार्टीका रविन्द्र मिश्र अगाडी आएका छन् । सुरु देखि अगाडी रहेका कांग्रेस नेता प्रकाशमान सिंहलाई ३६१ मतले पछि पर्दै मिश्र अगाडी आएका हुन् ।
रविन्द्र मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेस नेता सिंहले ४६९१ मत ल्याएका छन् ।