धनगढी । कैलाली ५ मा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. आरजु राणाले अग्रता लिएकी छन् ।
सुरुदेखि नै वाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले अग्रता लिएकायस क्षेत्रमा अहिले आरजु अगाडि छिन् ।
पछिल्लो मत परिणाम अनुसार आरजुले ८९९० मत ल्याएकी छन् भने एमालेका नारदमुनिले ७९७० मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।