• २०८१ बैशाख १९ बुधबार

मनोज गजुरेललाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेल आफैले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । 

उनले गत साता आफ्ना दाजुलाई अस्पताल लाने ल्याउने गरेको बताएउदै सोहि क्रममा कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन् ।

आफुलाई सामान्य लक्षण नदेखिएको भन्दै स्वास्थ्यमा त्यस्तो समस्या नरहेको बताएका छन् । गजुरेलले आफ्नो शरीरमा प्रबेश गरेको यो भाईरस आफ्नो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो नभएको विश्वास समेत व्यक्त गरेका छन् । 


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै