काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदार र एमालेकी उम्मेदवार भगवती चौधरीबीच कडा प्रतिष्पर्धा भैरहेको छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार नेता गच्छदार एमालेकी भगवती चौधरी भन्दा ६२ मतले मात्र पछाडी रहेका छन् ।
एमाले उम्मेदवार भगवती चौधरीले ३२५५५ मत प्राप्त गरेकी छन् भने कांग्रेस नेता गच्छदारले ३२४९३ प्राप्त गरेका छन् ।