• २०८१ बैशाख १७ सोमबार

होन्डुरसमा नयाँ वर्षको उत्सव मनाउने क्रममा १८ जनाको मृत्यु

kharibot

काठमाडौँ । होन्डुरसमा नयाँ वर्षको उत्सव मनाउने क्रममा विभिन्न हिंसक घटनामा १८ जनाको मृत्यु भएको छ ।

होन्डुरसको राष्ट्रिय प्रहरी उपनिरीक्षक रिगोबटरे रोड्रिग्जको अनुसार सन् २०१९ को तुलनामा मृत्यु हुनेको संख्या कम हो । सन् २०१९ को नयाँ वर्षमा २४ जनाको मृत्यु भएको थियो ।

अधिकारीको अनुसार, सन् २०२० मा भएको हिँसामा कुल तीन हजार चार सय ४२ जनाको मृत्यु भएको थियो । प्रहरीको अनुसार, सन् २०२० मा हरेक एक लाख मानिसमा ३७ जनाको हत्या भएको थियो भने सन् २०१९ मा हरेक एक लाख मानिसमा हत्याको दर ४४.५ प्रतिशत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै