• २०८१ बैशाख १६ आइतबार

हुम्लामा छाउपडी सम्बन्धी तालीम : छुई भएकालाई घरमै राख्न जोड

kharibot

प्रतिनिधी तस्वीर

हुम्ला । सामाजिक विकास कार्यालय हुम्ला ले दिएको छाउपडी सम्बन्धी तालीममा छुई भएका महिलालाई घरमै राख्नेमा जोड दिइएको छ ।

वडा प्रतिनिधि, समाजसेवी, धामीझाँक्री र स्थानीय महिला सहभागी आजको एकदिने तालीममा प्रमुख जिल्ला अधिकारी गणेशराज आचार्यले  महिला र पुरुषबीच कसैले भेदभाव गर्न नहुने बताए । सामाजिक विकास कार्यालयका प्रमुख रङ्गसामल खत्रीले प्रशिक्षण दिँदै छुई भएका महिलालाई घरमै राख्न सबैलाई आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै