• २०८१ बैशाख १६ आइतबार

यसबर्ष सेतो मछिन्द्रनाथको रथयात्रा हुने

kharibot

काठमाडौँ । यसवर्ष सेतो मछिन्द्रनाथको रथयात्रा हुने भएको छ । 

सरकारले तोकेको मापदण्ड अनुसार यसबर्ष सेतो मछिन्द्रनाथको रथयात्रा  गर्ने निर्णय गरेको हो ।

गएको वर्ष कोरोना भाइरस महामारीको कारण रथयात्रा स्थगित गरिएको थियो ।

सेतो मछिन्द्रनाथ रथयात्रा मूल समारोह समितिको आइतबार बसेको बैठकले यस वर्ष रथयात्रा गर्ने निर्णय गरेको हो । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालना गर्ने संयोजक समितिले जनाएको छ ।

समितिका अनुसार यो वर्ष बैशाख ७ गतेदेखि एक साता जात्रा चल्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै