• २०८१ बैशाख २१ शुक्रबार

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई राष्ट्रपती द्वारा ’प्रबल जनसेवा श्री’ बाट सम्मानित 

kharibot

काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई सम्माननीय राष्ट्रपती विद्या देवी भण्डारी बाट  ‘’प्रबल जनसेवा श्री  मानपदवीबाट  विभूषित  गरिएको छ ।

मुलुक को  समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदान को कदर स्वरूप  युवा  उद्यमी तथा समाजसेवी श्री विकास दुगडलाई  सो मानपदवी प्रदान गरिएको हो।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै