Skip This
  • २०८३ असोज १२ सोमबार

शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाख सहुलियत कर्जा पाइने

शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाख सहुलियत कर्जा पाइने

काठमाडौँ । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ  । 

अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखि अधिकतम पाँच प्रतिशत ब्याजदरमा २५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउने जानकारी दिएका छन् ।

बजेट भाषण अहिले जारी रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै