• २०८१ बैशाख १५ शनिबार

निवर्तमान मुख्यमन्त्री गुरुङद्वारा पोखरेललाई फोनबाट बधाई

kharibot

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् ।

प्रदेश प्रमुखबाट नियुक्त भए लगत्तै गुरुङले फोन गरेर पोखरेललाई स्फ्प कार्यकालको बधाई दिएका हुन् ।

गुरुङले आफ्नो व्यक्तिगत र पार्टीको तर्फबाट बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै