पहिलो आर्थिक गणना वैशाखदेखि

खरीबोट

फाइल फोटो ।

ad

काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले आगामी वैशाख १ गतेदेखि पहिलो पटक आर्थिक गणना गर्ने तयारी अगाडि बढाएको छ । 

विभागले चालु आव २०७४÷७५ को अन्त्यसम्म आर्थिक गणना पूरा गरी सार्वजनिक तयारी गरिएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । तथ्यांक ऐन २०१५ को व्यवस्थानुसार सरकारका तर्फबाट तथ्यांक संकलन गर्दा सरोकार भएकाहरुलाई जानकारी दिनुपर्ने भएकाले आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘आर्थिक गणना’ गर्ने निर्णय गरेको थियो । 

गणनामा मुलुकभरका ७७ जिल्लाका ७५३ स्थानीय तहमा सञ्चालित आर्थिक क्रियाकलाप गर्ने सबै एकाइबाट तथ्यांक संकलन गरी त्यसको वास्तविक अवस्था पत्ता लगाइन्छ । 
 

सम्बन्धित समाचार

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

काठमाडौँ। ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ ।  महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल

खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन : अर्थमन्त्री खतिवडा 

काठमाडौँ। अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पुरयाउने उपाय सीमित भएको बताएक छन् ।  उनले भने, “परिमाणात्मक रूपमा खुकुलो बनाइएको मौद्रिक

चालु आर्थिक बर्षमा पूँजीगत खर्च कमजोर, लक्ष्यभन्दा बढी राजश्व

काठमाडौँ। चालु आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च कमजोर देखिएको छ ।  यस आवको करीब तीन महिना सकिन एक साता बाँकी रहँदा तीन प्रतिशत अर्थात् २.८९ प्रतिशत पूँजीगत खर्च भएको पाइएको छ

१८ घातक रोगविरुद्ध सन नेपाल लाइफले आर्थिक सुरक्षा दिने 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा


z