• २०८१ बैशाख २० बिहीबार

बलिवुड अभिनेता अभिषेक बच्चन घाइते

kharibot

काठमाडौँ । बलिवुड अभिनेता अभिषेक बच्चन घाइते भएका छन् । एक तामिल फिल्मको शुटिंगको क्रममा घाइते भएका अभिषेकको मुम्बईस्थित लिलावती अस्पतालमा उपचार भैरहेको टाइम्सअफ इंडियाले उल्लेख गरेको छ ।

उपचारत अभिषेकलाई भेट्न पिता अमिताभ बच्चन, दिदी श्वेता बच्चन आइतबार राती अस्पताल पुगेका छन् ।

अभिषेकको दाहिने हातमा चोट लागेको बताइएको छ । उनको हातमा ब्यान्डेज बाधिएको मिडियामा सार्बजनिक तस्बीरमा देखिएको छ । तर चोटको बारेमा विस्तृत जानकारी भने दिइएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै