काठमाडौं । काँग्रेसको आदिवासी जनजातितर्फको सह-महामन्त्रीमा भीष्मराज आङदेम्बे विजयी भएका छन् ।
आङडेम्बेले विकाश लामालाई पराजित गर्दै आदिवासी जनजातितर्फको सह-महामन्त्री बनेका हुन् ।
सहमहामन्त्री- आदिवासी जनजाती (एक सिट)
१) विकास लामा- १९१३
२) भीष्मराज आङदेम्बे- २७११ (विजयी)









