• २०८१ बैशाख २२ शनिबार

आईतबार उपत्यकामा सार्वजनिक विदा 

kharibot

फाइल तस्वीर

काठमाडौं । गृह मन्त्रालयले आईतबार(पुस ४) गते उपत्यकाभर सार्वजनिक विदा दिने भएको छ । 

उघौली पर्व, योमरी पुजा(ज्यापु दिवस(धान्य पुर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको हो । 

मन्त्रालयका उपसचिव बसन्त भट्टराईका अनुसार नेपाल सरकारको बुधबार (१ पुस)मा बसेको वैठकले सो निर्णय गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै