• २०८१ बैशाख २१ शुक्रबार

काँग्रेसको पिछडिएको क्षेत्रतर्फको सह-महामन्त्रीमा बद्री पाण्डे विजयी

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको पिछडिएको क्षेत्रतर्फको सह-महामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । 

शुक्रबार सकिएको मतगणनामा पिछडिएको क्षेत्रतर्फको सह-महामन्त्रीमा पाण्डेले कर्णालीका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाही र चेतनाथ बाजललाई पराजित गरेका हुन् । 

डा. शेखर कोइराला समूहका पाण्डेले २४११ मत ल्याएर विजयी भए भने सभापति शेरबहादुर देउवा समुहका शाहीले २१३३ मत पाएका छन् । त्यस्तै निधि समुहबाट उम्मेदवार बनेका बजालले ९९ मत ल्याएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै