काठमाडौं । नेपालले मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा गोल गर्दै शुरुवाती अग्रता लियको छ ।
नेपालकातर्फबाट सुजल श्रेष्ठले खेलको १०औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका हुन् ।
यसअघि सम्पन्न पहिलो खेलमा नेपालले १–० को जित निकालेको थियो ।