• २०८१ बैशाख १६ आइतबार

सुजलको गोलमा मौरिससविरुद्ध नेपालको अग्रता

kharibot

काठमाडौं । नेपालले मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा गोल गर्दै शुरुवाती अग्रता लियको छ ।

नेपालकातर्फबाट सुजल श्रेष्ठले खेलको १०औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका हुन् ।

यसअघि सम्पन्न पहिलो खेलमा नेपालले १–० को जित निकालेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय