• २०८१ बैशाख १६ आइतबार

बाराक ओबामालाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना संक्रमण भएको छ ।

ओबामाले ट्विट गर्दै आफु संक्रमित भएको जानकारी दिएका हुन् ।

ओबामाले ट्विट गर्दै भनेका छन्- 'मेरो कोविड परीक्षण पोजेटिभ आएको छ । केही दिनदेखि मेरो घाँटी दुखेको थियो तर म ठीक महसुस गर्दैछु । मिशेल र म खोप र बूस्टरको लागि कृतज्ञ छौं र मिशेलको परीक्षण नकारात्मक आएको छ । यदि तपाईंले खोप लगाउनुभएको छैन भने, केसहरू घट्दै जाँदा पनि लगाउनुहोस् ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै