• २०८१ बैशाख १५ शनिबार

कोञ्ज्येसोम गाउँपालिकामा नेकपा एमालेको अग्रता

kharibot

ललितपुर । कोञ्ज्येसोम गाउँपालिकाका नेकपा एमालेका कृष्णमान लामाको अग्रता कायम छ ।

तामाङले एक हजार ५३३ मत प्राप्त गर्दा नेकपा ९माओवादी केन्द्रका गोपीलाल सिङतानले ९७५ मत प्राप्त गरेका छन् ।  

उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले एक हजार २०१ र नेकपा एमालेकी रणिता तामाङले एक हजार ६४ मत पाएका छन् । 

हालसम्म दुई वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नं १ चौघरे अध्यक्षमा माओवादीका सन्तलाल तामाङ र वडा नं २ मा एमालेका रोहन लामा विजयी भएका छन् ।

हाल वडा नं ३ दलचोकीको गणना सुरु भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै