• २०८१ बैशाख १४ शुक्रबार

च्याम्पियन्स लिग फाइनलका लागि रियल म्याड्रिडको टिममा बेल र हजार्ड समावेश

kharibot

काठमाडौँ । रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको फाइनल खेलका लागि आफ्नो टिम घोषणा गरेको छ । पेरिसमा हुने फाइनल खेलमा रियल म्याड्रिडले लिभरपुलको सामना गर्दै छ ।

रियल म्याड्रिडले फाइनल खेलका लागि लामो समय रियल म्याड्रिडमा नखेलेका ग्यारेथ बेलसहित इडेन हजार्डलाई समेत समावेश गरेको छ ।

रियल म्याड्रिडले पछिल्लो पटक २०१८ मा लिभरपुललाई नै पराजित गरेर च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यसपछि यस सिजनमा फाइनलमा पुगेको रियल म्याड्रिड १४औं पटक च्याम्पियन्स लिग जित्ने प्रयासमा रहेको छ ।

रियल म्याड्रिडको टिम :  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै