झरनासँग तस्बिर लिँदै पर्यटक !

खरीबोट

तस्बिर : सिन्ह्वा 

ad

उत्तरी चीनको शान्जी प्रान्तमा जिजियान काउन्टीमा एल्लो रिभरको होकोउ झरनाअगाडि तस्बिर लिँदै पर्यटक । तापक्रम बढ्नथालेपछि हिमालमा हिउँ पग्लिएपछि जलको मात्रा बढ्ने गर्छ र होकोउ झरना अझै मनमोहक हुन्छ ।

सम्बन्धित समाचार

अफ्रिकी विद्यार्थीलाई अमेरिकी प्रथम महिलाको सिकाइ !

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प अफ्रिकी देश मालावीको लिलोंगेमा रहेको चिपाला प्राइमरी स्कुलमा एक विद्यार्थीसँग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती ट्रम्प अहिले अफ्रिकाका चार देशको भ्रमणमा रहेकी छिन् । उनले

हवाइजहाज बोक्दै हेलिकप्टर !

वि.सं. २०७४ को मंसिरमा सिमिकोट विमानस्थलमा दुर्घटनाग्रस्त तारा एयरको विमान लगातार एक हप्ताको प्रयासपछि सोमबार नेपालगञ्ज लग्दै गर्दा बाजुरामा देखिएको दृश्य ।

भारतबन्दको फाइदा : मजदुरलाई विश्राम !

भारतीय मजदुरहरु बन्द बजारको अघिल्तिर आराम गर्दै । इन्धनको मूल्यवृद्धिको विरोधमा भारतीय कांग्रेसले सोमबार भारतबन्द आह्वान गरेपछि मजदुरहरुले आराम गर्ने मौका पाएका हुन् ।

स्नेह र सद्भाव अनि मित्रताको अंगालो !

काठमाडौँको घण्टाघरस्थित मस्जीदमा बुधबार इद–उल–फितरका अवसरमा शुभकामना आदानप्रदान गर्दै मुस्लिम धर्मावलम्बी ।


z