उम्मेद्वारी दर्ता गराउदै राष्ट्रपति विद्यादेवी भण्डारी !
खरीबोट
२०७४ फाल्गुण २३ बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गराउदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : रत्न श्रेष्ठ, रासस