• २०८१ बैशाख २३ आइतबार

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

kharibot

काठमाडौँ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ ।

यो सम्झौतापछि बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न  होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा  क्याफे हरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा  आकर्षक छुट प्राप्त गर्न सकिने छ ।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट ग्राहक महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै