• २०८१ बैशाख २१ शुक्रबार

भालुको आक्रमणबाट सोलुमा एक जना घाइते

kharibot

काठमाडौं । भालुको आक्रमणबाट आइतबार दिउँसो सोलुमा एक जना घाइते भएका छन् । बाख्रा चराउने क्रममा घर नजिकै भालुले आक्रमण गर्दा अन्दाजी ४० वर्षीय गोपाल भुजेल घाइते भएका हुन् ।

मुजेलको अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै