• २०८१ बैशाख २१ शुक्रबार

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँड नियुक्त 

kharibot

काठमाडौँ । प्रतिनिधिसभामा नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद बालकृष्ण खाँड नियुक्त भएका छन् ।

काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतकमा सांसद खाँडलाई नियुक्ति गरेको जनाएका छन् ।

नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी सम्हालेका खाँड काँग्रेसबाट समानुपातिक सांसद हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै