• २०८१ बैशाख १७ सोमबार

काठमाडौँ-७ मा घण्टीको अग्रता, मानुषी चौंथो

kharibot

काठमाडौं । काठमाडौं-७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् भने  त्यस्तै स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएर पछ्याइरहेका छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ९३ मत पाएका छन् भने माओवादी केन्द्रकी मानुषी यमि भट्टराईले ७५ मत पाएकी छन् । 

त्यस्तै हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय