• २०८१ बैशाख १७ सोमबार

पर्सा-२ बाट काँग्रेसका चौरसिया विजयी

kharibot

वीरगन्ज । पर्सा-२ मा नेपाली काँग्रेसका उम्मेदवार अजयकुमार चौरसिया विजयी भएका छन् । 

चौरासियाले जसपाका सुरेन्द्र प्रसाद कुर्मीलाई ६ हजार ६ मत अन्तरले पराजित गरेका हुन् । 

चौरसियाले २८ हजार ४५१ मत प्राप्त गरेका छन् भने कुर्मीले २२ हजार ४४५ मत प्राप्त गरेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै